बाहाँकटे/कट्टे
ना.
- केटाकेटीले छड्के हिर्काएर खेल्ने एक किसिमको खेल।
- दुवै बाहाँले पानी काटेर पौडने चाल।
- बाँकटे (भोटो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)