बाहिक
ना.यो. /क्रि.वि. [सं. बाहेक]
- हे. बाहेक (उदा.- चरण् बाहिक् एक् छिन् पनि रहन ताप् हुन्छ मनमा। - भानुभक्त)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.यो. /क्रि.वि. [सं. बाहेक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)