बाहिडा
वि. [√ बाहिडो]
- सरकारभन्दा बाहिरको; बाहिरिया (दिव्य.)।
- गैरकानुनी; खोटो; कीर्ते (टक, छाप, लालमोहर आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [√ बाहिडो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)