बाहिरफेरा/फेरो

ना.यो.

  1. सहर वा बस्तीदेखि बाहिर; काँठहुँदो; बाहिरतिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)