बाहिर पाटो

ना.

  1. बाहिरबाहिरै हुने काम; निकालावास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)