बाहुयुद्ध
ना. [सं.]
- अस्त्रशस्त्रविना लडिने लडाइँ; हातहातैको जुधाइ।
- परस्परमा हुने कुस्ती वा पहलमानी; मल्लयुद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)