बाहुली
ना. [सं. बाहु]
- दरबारिया सम्मानको बोलीमा पाखुरो वा हात।
- ताता भाँडा समाउने एक किसिमको सनासो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बाहु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)