बाहेक

ना.यो. [फा. बा+अ. हक]

  1. कुनै वस्तु, चिज, ठाउँ आदिबाट अलग; विना; सिवाय।
  2. अरूलाई छुट्ट्याइएको; अतिरिक्त; भिन्न।
  3. अलग गरेर; छाडेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)