बाह्य
वि. [सं.]
- कुनै पनि वस्तु वा कुराभन्दा बाहिर पर्ने; बाहिरपट्टिका भागको; बाहिरी।
- उपरिया; पृथक्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)