बाह्यसेवा

ना.

  1. बाहिरी देशतिर गरिने हवाई-उडान आदिसम्बन्धी कामको सेवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)