बाह्येन्द्रिय
ना.
- बाहिरी विषयहरू भोग्ने वा तिनको अनुभव गर्ने आँखा, कान, नाक, जिभ्रो र छाला- यी इन्द्रिय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)