बाह्र
ना. [प्रा. बारह]
- दश र दुईको योगबाट बन्ने सङ्ख्या; १२-को अङ्क।
- त्यति सङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. बारह]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)