बाह्रमासे

वि.

  1. बाह्रै महिना फल्ने वा फुल्ने (फलफूल)।
  2. बैला भएकी; बराँठिएकी।
  3. बाह्रै महिनाको प्राकृतिक वर्णन गरिएको कविता।
  4. अवैधानिक वा चोर जुवा; त्यस्तै बन्देज गरिएको खेल वा जुवा खेल्ने व्यक्ति; जुवाडे।
  5. बाह्रै महिना फुल्ने, प्रायः कलेजी रङको, तीनकुने एक जातको फूल।
  6. बाह्रै महिनामा गाइने एक प्रकारको गीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)