बाह्रमासे अखडा

ना.

  1. बाह्रमासेहरू जम्मा भई जुवा खेल्ने ठाउँ; चोरजुवाको खाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)