बाह्रौँ

वि. [बाह्र+औँ]

  1. बाह्र सङ्ख्यालाई पूरा गर्ने; बाह्र सङ्ख्याको।
  2. मरेका बाह्र दिनमा गरिने कर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)