बि

पू.स. [सं. वि]

  1. शब्दको अगाडि जोरिएर विपरीतता, भिन्नता, प्रतिकूलता, अधिकता, क्रम, परिवर्तन, निषेध आदि अर्थ बुझाउने पूर्वसर्ग (बिचेत, बिजोग, बिछोड इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)