बिँगठिनु

अ.क्रि. [बिँगठो+इ+नु]

  1. कुनै कामकुरामा टेढो हुनु; बाउँटिनु; बिभिन्डिनु; बिमठिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)