बिँगो
ना. [सं. वृ]
- हाँगाबाट निस्केको अर्को सानो हाँगो; झिँजो।
- बाधा वा अड्को; छेको; बिङ्गो।
- निहुँ; खोते।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वृ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)