बिँडी
ना. [सं. वीटी]
- धुवाँ खान पातमा सुर्ती लपेटेर बनाइएको, फेदतिर सानु भएको खिल्ली; बिडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वीटी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)