बिँडो
ना. [सं. वृन्त]
- पिता-पुर्खाको इज्जत वा प्रतिष्ठा।
- चाँदतोडाविनाको पगरी।
- पदवी; मान।
- गाग्रा, घ्याम्पा आदिका पिँधमा हालिने घाँस, पराल आदिको चक्का।
- मूल ठेको।
- कागतको कोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)