बिगहट्टी

ना. [बिगाहा+अ. हद्द]

  1. कुनै जग्गाजमिनको बिघा, पोत आदिको लगत वा बिघापिच्छेको रकम; बिघट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)