बिगार

ना. [सं. विकार]

  1. नराम्रा कुरातिर भएको परिवर्तन; बरबादी; नाश; हानि; बितल; बित्यास।
  2. टुना, मोहिनी आदिबाट उत्पन्न भएको रोग वा दुःख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)