बिगुले

ना.

  1. बिगुल बजाउने व्यक्ति; बिकुल बजाउने पल्टनिया जवान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)