बिगो
ना. [बिगार]
- कसैले अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम; अपराध, कसुर र दोषसम्बन्धी मामिलामा प्रभाव पार्ने कुनै पनि रकम।
- नचाहिँदो वा नाश हुने किसिमको काम; बिगार; निहुँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)