बिग्याहा

वि. [बिगो+याहा]

  1. बिगो गर्ने स्वभावको उपद्रवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)