बिचल्ली

ना. [बिच+रल्ली]

  1. पहिलेको स्थिति अस्तव्यस्त भई अर्को स्थिति नबसुन्जेलको अवस्था; बिल्लिबाठ; बिजोग; दुर्दशा।
  2. ठुलो दुःख; आपत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)