बिचार
ना.
- क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट खान दिइने सिधा; सराङ; घोत।
- शोकमा परेका व्यक्तिलाई सम्झाई- बुझाई सान्त्वना दिने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)