बिचार्नु

[सं. विचार+नु]

  1. विचार गर्नु; मनन गर्नु; सोच्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)