बिचेत

वि. [सं. विचेतस्]

  1. होस वा चेतना नभएको; अचेत; बेहोस; बिसुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)