बिच्कनु
अ.क्रि. [सं. वि+चित्+नु]
- कुनै वस्तु देखेर वा कसैको कामकुरो, व्यवहार आदिबाट तर्सनु; डराएर भाग्नु; विचलित हुनु; दच्कनु; हच्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. वि+चित्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)