बिजयसार/बिजयसाल

ना.

  1. सालकै जस्ता पात हुने, काठको कचौरा, गिलास आदि बनाइने, काण्डमा घाउ लाग्दा रगतजस्तो चोब निस्कने एक जातको शालवृक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)