बिजाइँ
ना. [फा. बेजा]
- अरूलाई दुःख दिने वा मर्का पार्ने किसिमले गरिने बिगो; उपद्रव; अर्घेल्याइँ।
- गर्न नहुने वा अरूलाई अहित हुने काम; अन्याय; अत्याचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. बेजा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)