बिजारपट्टी
ना. [बिजार+पट्टी]
- कोट, पाइन्ट आदि सिउँदा गोल आकारका बनाउन र सिधा रेखा तान्न प्रयोग गरिने, दुवैतिर धातुको चुच्चो निकालिएको, तीनदेखि छ फिटसम्मको, फुटजस्तो काठको औजार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)