बिजुली
ना. [सं. विद्युत्]
- बादल लागेको बेला आकाशमा झिलिक्क चम्कने प्रकाश; सौदामिनी।
- वैज्ञानिक प्रणालीले उत्पन्न गरिने प्रकाश र ताप भएको तथा आकर्षण र अपकर्षणसमेत गर्ने प्रसिद्ध शक्ति; विद्युत्।
- औधी छिटो; चलाख; चम्किलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)