बिजुली अड्डा
ना.
- बिजुलीको जडान, वितरण आदि र शुल्कको उठतीपुठतीसम्बन्धी काम गर्ने अड्डा; विद्युत्- संस्थान; हालको विद्युत् प्राधिकरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)