बिजोडा

वि. [बि+जोडा]

  1. जोडा नभएको; जोडा नमिलेको; अगल्चो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)