बिजोर

वि. [बि+जोर]

  1. जोर नभएको; समसङ्ख्यादेखि भिन्न; विषम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)