बिज्जु
वि. [सं. बीज+ऊ]
- बीज वा बिजनबाटै बिरुवा हुर्केको बोटमा फलेफुलेको; कलमी नलगाइएको।
- त्यस्तो बोट वा वृक्षमा फलेको आँप आदि फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. बीज+ऊ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)