बिटे

वि. [बिटो+ए]

  1. बिटो भएको; बिटोजस्तो।
  2. धान आदिको बिटा बाँधेर उठाउने खेतालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)