बिटो

ना.

  1. काँधमा हालेर वा काखीमा च्यापेर बोक्न ठिक पारिएका दाउरा, घाँस, पराल आदिको मुठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)