बितलब बिर्ता

ना.

  1. काम वा सेवा गर्दा तलबको सट्टामा पाएको बिर्ता।
  2. सरकारलाई तिरोभरो गर्नु नपर्ने वा सो मिनाहा भएको जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)