बितलब

वि. [बि+तलब]

  1. नगद तलब नलिने वा नपाइने; तिरोभरो नलाग्ने वा सबै रकम मिनाहा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)