बितोल

ना. [सं. वितुलन]

  1. काममा तलमाथि, तलवितल, गोलमाल वा भताभुङ्ग हुने स्थिति; वितल।
  2. बरबादी; बित्यास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)