बित्ता

ना. [सं. वितस्ति]

  1. पन्जा फैलाउँदा बुढीऔँलाको टुप्पादेखि कान्छीऔँलाको टुप्पासम्मको लमाइ; एक हातको आधा भाग।
  2. शक्ति; बुता (उदा.- बित्ताले भेटेसम्म यो काम गरुँला)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)