बित्नु

अ.क्रि. [सं. वीत+नु]

  1. बेला घर्कनु; समय गुज्रनु; बियाँलो हुनु; अबेर हुनु; टर्नु।
  2. आपत् आइलाग्नु; बित्यास पर्नु।
  3. मृत्यु हुनु; मर्नु।
  4. बरबाद हुनु; नासिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)