बितरा

वि. [सं. वि+स्तर]

  1. रहने-बस्ने ठाउँ-ठहर नभएको; बिथात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)