बिदा

ना. [अ. बिदाअ]

  1. कसैलाई प्रस्थानका निम्ति दिइने आज्ञा वा अनुमति।
  2. काम गरेबापत नियमानुसार पाइने वा मागिने अवकाश; छुट्टी।
  3. छुट्टी भएको दिन; तातिल।
  4. छुटकारा; मुक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)