बिदाइ

ना. [बिदा+आइ]

  1. बिदा गर्ने वा हुने काम।
  2. बिदा हुने बेलामा दिइने खर्च; बाटाखर्च।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)