बिन
ना. [सं. वीणा]
- विशेषतः सपेराले बजाउने, लाम्चो तुम्बामा तलतिर बाँसुरीका जस्ता दुई नलीमा तीन-तीनवटा प्वाल भएको एक बाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वीणा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)