बिन्नु

स.क्रि. [सं. विच्+नु]

  1. छानबिन गर्नु; केलाइकुलाइ गर्नु; केलाउनु; छान्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)